गोरखा काठमाडौं सम्पर्क समन्वयको उपाध्यक्षमा विष्णु हरी देवकोटा निर्वाचित

 

फागुन-१०, काठमाडौं । आज बसेको गोरखा काठमाडौं सम्पर्क समन्वयको उपाध्यक्षमा विष्णु हरी देवकोटा निर्वाचित हुनु भएको छ । ४८ जना सदस्यको समितिमा आज उपस्थित ४७ जनाबाट ३० मत ल्याएर देवकोटा निर्वाचित हुनुभएको छ । देवकोटा समाजसेवी साथसाथै पेसाले कुशल शिक्षक पनि हुनुहुन्छ !!