तीन दर्जन भन्दा बढी युवा विद्यार्थीहरु राप्रपा नेपालमा प्रबेश

 

फागुन-१०, काठमाडौं । कैलाली लगाएत विभिन्न ठाउ बाट  पार्टी अध्यक्ष कमल थापा ज्यु को हातबाट टिका खादा लगाएर  सयौ युवा विद्यार्थी राप्रपा नेपालमा प्रवेश  गरेका छन । राप्रपा नेपालको विद्यार्थी महासचिव दिपेश शाहले महत्वपूर्ण भूमिका निर्वाह गरि पार्टी प्रवेश कार्यक्रम समापन गरियो ।