गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको सचिवमा रोहित गुरुङ निर्वाचित

 

फागुन-११, काठमाडौं । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिको सचिव पदमा रोहित गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङ समाजसेवी र राजनीतिज्ञ हुनुहुन्छ ।