प्रियङ्का कार्कीले कसलाई हाल्दैछिन मुद्दा ? सीआईबीसम्म कसरी पुग्यो यो घटना ?

क्रिप्टोकरेन्सीसम्बन्धी एउटा प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेत्री प्रियङ्का कार्कीले आफूले कानुनी उपचारबारे परामर्श थालेकी छिन्। फेसबुकको एउटा ‘स्पोन्सर्ड’ पोस्टमा कार्कीको फोटोसहित ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखा परेको थियो।

त्यसपछि उक्त विषयमा आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसँग सोधपुछ गरेको थियो। अभिनेत्री कार्कीका अनुसार क्रिप्टोसम्बन्धी विज्ञापन देखेर नेपाल राष्ट्र ब्याङ्कले सीआईबीलाई जानकारी दिएपछि उसले आफूलाई सोधपुछका लागि बोलाएको थियो।

” सूचना पाइसकेपछि प्रियङ्का कार्की लाई सम्पर्कलाई बोलाईयो । किनभने उनको फोटो दुरुपयोग भएको कुरामा उनि संग भन्दा भरपर्दो सूचना अरूसँग नपाउन सकिन्छ। “उनका भर्सनहरू कोट गरेर फेसबुक पेजहरूमा क्रिप्टोलाई प्रवर्धन गर्ने खालका गतिविधि भइरहेका छन् भन्ने सूचना स्रोतबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई आयो।”

“त्यो सूचना प्राप्त भइसकेपछि यो चाहिँ उहाँले जानीजानी गर्नुभएको हो अथवा नजानी भएको हो, कुन परिस्थितिमा कसरी आएको हो भन्ने कुरा हामीले बुझ्न खोज्यौँ, त्यही सन्दर्भमा उहाँलाई बोलाईयो।”

प्रियङ्का कार्कीले प्रहरीलाई के भनिन्?

अभिनेत्री कार्कीका अनुसार प्रहरीले क्रिप्टोसम्बन्धी विज्ञापन तथा त्यसमा उनले खेले वा नखेलको बारेमा सोधेका थिए। “अनि मैले चाहिँ ‘मेरो कुनै संलग्नता छैन, म क्रिप्टो बुझ्दा पनि बुझ्दिनँ। बरु यसको पीडित म हुँ, मेरो फोटो दुरुपयोग भएको छ’ भनेँ,” बीबीसीसँग उनले भनिन्।

सो क्रममा आफूले के कसरी उजुरी दिन सकिन्छ भन्नेबारे पनि प्रहरीलाई सोधेको अभिनेत्री कार्कीले बताइन्। आफू मुछिएको स्पोन्सर्ड पोस्टबारे पनि उनले अनभिज्ञता प्रकट गरेको सीआईबीले जनाएको छप्रियङ्का कार्कीले प्रहरीलाई के भनिन्? अभिनेत्री कार्कीका अनुसार प्रहरीले क्रिप्टोसम्बन्धी विज्ञापन तथा त्यसमा उनले खेले वा नखेलको बारेमा सोधेका थिए।

“अनि मैले चाहिँ ‘मेरो कुनै संलग्नता छैन, म क्रिप्टो बुझ्दा पनि बुझ्दिनँ। बरु यसको पीडित म हुँ, मेरो फोटो दुरुपयोग भएको छ’ भनेँ,” बीबीसीसँग उनले भनिन्। सो क्रममा आफूले के कसरी उजुरी दिन सकिन्छ भन्नेबारे पनि प्रहरीलाई सोधेको अभिनेत्री कार्कीले बताइन्। आफू मुछिएको स्पोन्सर्ड पोस्टबारे पनि उनले अनभिज्ञता प्रकट गरेको सीआईबीले जनाएको छ।

“तपाईँहरूले मलाई सम्पर्क गरेपछि बल्ल थाहा भयो। विगतमा पनि मेरा फोटो दुरुपयोग भएका घटना छन्, यो पनि सम्भवतः त्यस्तै भएको हुनुपर्छ प्रियङ्का कार्कीले प्रहरीलाई के भनिन्? अभिनेत्री कार्कीका अनुसार प्रहरीले क्रिप्टोसम्बन्धी विज्ञापन तथा त्यसमा उनले खेले वा नखेलको बारेमा सोधेका थिए।

“अनि मैले चाहिँ ‘मेरो कुनै संलग्नता छैन, म क्रिप्टो बुझ्दा पनि बुझ्दिनँ। बरु यसको पीडित म हुँ, मेरो फोटो दुरुपयोग भएको छ’ भनेँ,” बीबीसीसँग उनले भनिन्। सो क्रममा आफूले के कसरी उजुरी दिन सकिन्छ भन्नेबारे पनि प्रहरीलाई ।

आफू मुछिएको स्पोन्सर्ड पोस्टबारे पनि उनले अनभिज्ञता प्रकट गरेको सीआईबीले जनाएको छ। “तपाईँहरूले मलाई सम्पर्क गरेपछि बल्ल थाहा भयो। विगतमा पनि मेरा फोटो दुरुपयोग भएका घटना छन्, यो पनि सम्भवतः त्यस्तै भएको हुनुपर्छ “तपाईँहरूले मलाई सम्पर्क गरेपछि बल्ल थाहा भयो। विगतमा पनि मेरा फोटो दुरुपयोग भएका घटना छन्, यो पनि सम्भवतः त्यस्तै भएको हुनुपर्छ ।

आफ्नो सहमतिबेगर गैरकानुनी कारोबारसम्बन्धी विज्ञापनमा तस्बिर प्रयोग गरेर “चरित्रहत्या” गरिएको अभिनेत्री कार्कीले बताइन्। उनका अनुसार फेसबुकमा स्पोन्सर्ड पोस्ट गरेको वेबसाइट “सिङ्गापुरमा दर्ता भएको” प्रहरीले पत्ता लगाएको छ। “फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिङ्गापुरमा दर्ता भएको त्यो वेबसाइटविरुद्ध मुद्दा हाल्ने भन्ने विषयमा लीगल टीमसँग मेरो कुरा भइरहेको छ,” अभिनेत्री कार्कीले भनिन्।