MCC अनुदान दिने USA लाई बरु मन नपरे धन्यवाद नदिनु तर अब बाटो बन्छ। ट्रान्समिसन लाइन बन्छ। ३ वटा सब स्टेशन बन्छ।

आर के त्रिपाठी लन्डन बाट सामाजिक संजालमा स्टाटस लेख्दै जानकारी दिनु भएको छ ।

” आफुले एक पोका चाउचाउ गरिब लाई दिएको फोटो खिची हजार बधाई एवं धन्यवाद खान फेशबुक बालमा ढुकेर आश गरि बस्ने र खाने राजनितिज्ञले MCC को ५५ अर्वको अनुदान ग्रहणको विरोध गर्नुको अव कुनै तुक छैन। MCC अनुदान दिने USA लाई बरु मन नपरे धन्यवाद नदिनु तर अब बाटो बन्छ।ट्रान्समिसन लाइन बन्छ।३ वटा सब स्टेशन बन्छ। MCC अनुदानले बाटो बने पछि त्यही बाटोमा चिल्ला कार हुइक्याउनु ५ वर्ष पछि। १६ बुँधे व्याख्यात्यक नोट USA ले हिजो नोट गरी स्वीकार गरि सक्यो। अब पारदर्शी तरिकाले कार्यान्वयनमा जान्छ। MCC मा राष्ट्रियता मिचियो भन्नेले बरु रुसले युक्रेनमा हानेको गोला बारीको भत्सर्ना गरेको राम्रो।
स्नेहि – आर के त्रिपाठी – लण्डन ”