पललाई ५ दिन लुकाएर तनहु पुर्याउने युवक यी रहेछन्

काठमाडौं । १७ वर्षिय नाबालिग गायिकालाई क र णी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ’त्म’सम’र्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।

फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फ’रार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।

यसै क्रममा उनलाई केहि दिन लुकाएर राखेको आरोप जुरी दुखि हुँदै मिडियामा आएका छन् । उनले पल निर्दोष भएको बताउंदै बरु म जेल भित्र जान तयार छु पल दाइलाई छोड्नु पर्यो भन्दै उनले माग गरेका छन् ।

पल दाईलाइ त्यो स्थितिमा देख्दा मैले आशु रोक्न सकिन भन्दै उनले पलसंग केहि दिन बिताएका दिन सम्झेका छन् । बाँकि उनले बोलेका कुरा जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला