बलिउडमा एकछत्र राज गरेकी काजोल देवगनका बाल्यकालका तस्विर सामाजिक संजालमा भाइरल हेर्नुहोस तस्विरहरु

एजेन्सी-फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् ।

स्कुलमा पढने उनि फिल्म क्षेत्रमा लागेर आफ्नो स्कूल छाडेकी हुन् । काजोलले आफ्नो शिक्षा पंचगनीमा गरेकी हुन् । उनलाई स्कुलमानै डान्समा बढि शोक रहेको थियो । उनलेभगवान शिवको धेरै पुजा गर्ने गर्दछिन् । उनको पहिलो सफल फिल्म बाजीगर हे । काजोल देवगन भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री हुन्।

उनले धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनको त्यो अभिनयलाई अससाध्धै रुचाइएको थियो । उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन ससफल भएकी हुन् । कुछ कुछ होता है फिल्ममा अभिनय गरेपछाडि उनि चर्चामा आएकी हुन् । फिल्म क्षेत्रमा काम गर्दा गदै उनि अजय संग प्रेममा परीन उनिहरुको बलिउडमा खुबै चर्चा हुने गर्दथ्यो उनिहरुले पछाडि प्रेमलाई विवाहमा परिणत गरे अहिले उनिहरु शुखमय जीवन बिताएका छन् । उनि अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दर हरेकी थिइन्

केहि समय पहिला काजोलका ससुराको निधन भएको थियो उनको निधन हुदा बलिउड शोखमा डुबेको थियो काजोल फिल्म क्षेत्रमा मात्र नभई सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेकी छिन् । बेलाबेलामा उनले आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् हालै पनि काजोलले आफ्ना बाल्यकालका तस्विर शेयर गरेकी छिन् । जुन तस्विरले बलिउड तातेको छ ।