बलिउडमा एकछत्र राज गरेकी काजोल देवगनका बाल्यकालका तस्विर सामाजिक संजालमा भाइरल हेर्नुहोस तस्विरहरु

एजेन्सी-फिल्म बेखुदीबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् काजोल । उनको जन्म २५ मे १९७२० अगस्त मा भएको हो । उनि पहिलो फिल्ममा अभिनय गर्दा सोह्र बर्षकी रहेकी थिइन् । स्कुलमा पढने...