अभिनेता अली गोनी र जैस्मीनबीच यसकारण भयो ठुलै झगडा , पुरानो सम्बन्ध यसरी क्षणमै टुट्यो

भारतीय टेलिभिजनमा यस्ता धेरै जोडी छन् जसले आफ्ना फ्यानको मनमा आफ्नो स्थान बनाएका छन् । यस्ता धेरै जोडीले फ्यानको मनमा राज गरेका छन् । यी जोडी मध्ये एक हुन् अली गोनी र जास्मिन भासिन । फ्यानले दुबैको जोडीलाई निकै मन पराउँछन् । सामाजिक सञ्जालमा दुवैको सम्बन्धसँग जोडिएका धेरै समाचारहरु आई रहेका छन् । वास्तवमा अली गोनी र जस्मिन भसिन दुवैले एकअर्काबाट दुरी बनाएर आफ्नो सम्बन्ध टुटेको खबर आइरहेको छ ।

जसपछि उनका फ्यानहरुको मन टुटेको छ । अली गोनी एक अभिनेता हुन्। योसँगै जास्मिन भासिन मोडल तथा अभिनेत्री पनि हुन् । यी दुईको भेट ‘फियर फ्याक्टरः खतरों के खिलाडी’ मा भएको थियो । त्यसपछि यी दुई साथी बने । त्यसपछि उनीहरूको मित्रता प्रेममा परिणत भयो र दुवैले एकअर्कालाई डेट गर्न थाले। त्यसपछि दुबैको जोडीलाई बिस्तारै फ्यानहरुले मन पराउन थाले । त्यसपछि अली र जस्मिन ‘बिग बोस १४’ मा सँगै देखिएका थिए ।

दुबै जोडीको रुपमा शोमा सामेल भएका थिए । दुबैको जोडीले फ्यानलाई निकै मनोरञ्जन दिए । दुबैको क्यूट केमेस्ट्री देखेर फ्यानहरुको मन खुसी हुन्छ । योसँगै दुवैको तस्विरलाई सामाजिक सञ्जालमा निकै मन पराइन्छ । तर पछिल्ला केही दिनदेखि यी दुवै अलग भएको खबर आइरहेको छ । मिडिया रिपोर्टका अनुसार दुवै एकअर्काबाट अलग भइसकेका छन् र दुवै निकै खुसी छन् । दुवै कलाकारले भ्यालेन्टाइन डे सँगै मनाएका छन् । अहिले उनी अलीको जन्मदिनको लागि छुट्टीमा छन् ।

यसअघि पनि अलीको एउटा भिडियो भाइरल भएको थियो । जसमा दुवैले आफ्नो विवाहको मिति अनुमान गर्न फिल्टर प्रयोग गरेको देखियो । फिल्टरमा यी दुबैले छिट्टै विवाह गर्न सक्ने खुलासा भएको छ । फ्यानहरू दुवैको विवाहको उत्सुकताका साथ पर्खिरहेका थिए । यद्यपि, यो पुष्टि भने भएको छैन । किनभने उनीहरुको तर्फबाट कुनै बयान आएको छैन । यसै क्रममा अभिनेत्री जस्मिन भासिनको खुलासाले पछिल्लो समय निकै चर्चा पाइरहेको थियो ।

जसमा उनले अरु केटीहरु अलीलाई मन परेकोमा आफूलाई कुनै आपत्ति नरहेको बताएकि छिन् । जैस्मिनले आफ्नो रोजाइ यति राम्रो भएकोमा आफू खुसी भएको बताउँछिन् । त्यसपछि उनले भनिन् कि यदि केटीहरु अलीसँग फ्लर्ट गर्छन् भने उनलाई कुनै समस्या छैन, किनकि अलीलाई आफ्नो सीमा थाहा छ।