‘कति राम्री छौ मेरी सानी,छैनन् त्यति पारसकी हिमानी’ बोलको गीत हिट हुनु अघि नै खेम सेन्चुरीले भेटेका रहेन् हिमानीलाई

काठमाडौँ। पछिल्लो समयमा टिकटकमा सर्बाधिक रुचाईएको गीत हो ‘रुमाल साट्न पर्दैन’।उक्त गीत भित्रको एउटा अंश निकै भाइरल छ।गीतमा भनिएको छ ‘कति राम्री छौ मेरी सानी,छैनन् त्यति पारसकी हिमानी’,जुन शब्दले पारस कि हिमानी भन्दा राम्री खेमकि केकी भन्ने बुझाउछ जसले गर्दा हिमानीको प्रशंसकहरुले यतिबेला खेम सेन्चुरीलाइ कमेन्टमा गालि गर्न थालेका छन।

हुन त् गीत खेमले लेखेका हैनन् तर उनि उक्त गीतको मुख्य पात्रा भित्र रहेकै कारण पनि हुन सक्छ उनीमाथि दर्शक खनिएका छन।गीत सम्रगमा राम्रो भएपनि उक्त शब्दको सर्बत्र आलोचना भएको छ तर कहिले भने उक्त शब्दलाई स्वर्गकी अप्सराको रुपमा बयान गरिएको छ।

जस्तै स्वर्गकी अप्सरा भन्दा राम्री मेरी प्यारी भनेर प्रेमीले प्रेमिकालाई फकाउने गरिन्छ त्यस्तै हिमानी भन्दा राम्री केकी भनेर खेमले फकाएको हुन सक्ने दर्शकको आकलन छ।गीत यस्तो छ

दर्शकले हिमानीको मानहानी गरेको भन्दै यो बेला खेम प्रति अपशब्द प्रयोग गर्दै गालि गरिरहेका छन।एक राम्रो सर्जकले यस्तो गीत गाउन मिल्ने कि न मिल्ने भन्ने प्रश्न चिन्हनै खडा भएको छ ।त्यसोत खेमले केहि महिना अगाडी पुर्व युबरानी हिमानीलाइ भेटेका थिए। एक बिशेष समारोहमा उनि हिमानी शाहलाइ भेट्न पुगेका थिए।

हिमानीलाइ भेटेर फर्किएका खेमले हिमानी माथीनै यस्तो शब्द प्रयोग गरि गीत निकाल्नु कति सम्म न्यायाचित हो भन्ने प्रश्न उठेको छ। उक्त बिषयमा खेम सेन्चुरी संग बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन्। कमेन्टमा यस्तो अपशब्द सहितको गालि बर्षियको छ।