‘कति राम्री छौ मेरी सानी,छैनन् त्यति पारसकी हिमानी’ बोलको गीत हिट हुनु अघि नै खेम सेन्चुरीले भेटेका रहेन् हिमानीलाई

काठमाडौँ। पछिल्लो समयमा टिकटकमा सर्बाधिक रुचाईएको गीत हो ‘रुमाल साट्न पर्दैन’।उक्त गीत भित्रको एउटा अंश निकै भाइरल छ।गीतमा भनिएको छ ‘कति राम्री छौ मेरी सानी,छैनन् त्यति पारसकी हिमानी’,जुन शब्दले पारस कि हिमानी...