चर्चित टिभि सिररियल ‘कुमकुम भाग्य’का फ्यानका लागि आयो दुखद खबर, अभिषेकले लिए सँधैका लागि बिदा

एजेन्सी -चर्चित टिभी सिरियल कुमकुम भाग्यका चर्चित कलाकार अभि तथा शुमार शब्बीरले कुमकुम भाग्य छाड्ने भएका छन् । कुमकुम भाग्यमा ८ वर्ष सम्म अभिषेक मेहराको भुमिका निभाएका उनले अब उक्त शो छाड्ने भएका हुन् ।

उनले मेर्कर्ससँगको आपसी सहमतीमा उक्त शो छाड्न लागेका हुन् । अब उनी छिट्टै अर्को शो मा देखिन लागेको बताइएको छ । यद्यपी यस विषइमा उनले भने मुख खोलेका छैनन् ।

बताइए अनुसार उनलाई तकरीबनमा फाइनल गरिएको छ । कुमकुम भाग्य छाड्ने भए पछि उनका फ्यान भने निराश भएका छन् ।