चर्चित टिभि सिररियल ‘कुमकुम भाग्य’का फ्यानका लागि आयो दुखद खबर, अभिषेकले लिए सँधैका लागि बिदा

एजेन्सी -चर्चित टिभी सिरियल कुमकुम भाग्यका चर्चित कलाकार अभि तथा शुमार शब्बीरले कुमकुम भाग्य छाड्ने भएका छन् । कुमकुम भाग्यमा ८ वर्ष सम्म अभिषेक मेहराको भुमिका निभाएका उनले अब उक्त शो छाड्ने...