चर्चित कलाकार दुर्गेश थापाले म्युजिक भिडियोमा श्रीमती र छोरालाई देखाए (भिडियो)

लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको छोरा र श्रीमती भएको भिडियो बाहि`रिएको छ।यो बेला आम नेपालीको मन जितेका दुर्गेशले आफ्नै परिवार संग नया गीत गरेका छन।सानो छोरो|लाई आफुले उपहार स्वरूप यो गीत निर्माण गरेको उनले लालीगुराँस डट`कमलाइ जानकारी दिएका छन।

दुर्गेश थापा संगै पर्ची लामा र उनको छोरो दक्षित थापा रहेको उक्त गीतमा आवाज भने योगेश काजीको रहेको छ।किरण मिचाए`ल घिमिरेको शब्द तथा संगीतमा रहेको गीत अहि`ले चौतर्फी चर्चामा छ।दुर्गेश थापाले सार्बज`निक गरेको उक्त गीतको प्रतीक्षा आम नेपाली|ले धेरै गरेका हुन्।

भिडियो निर्देश`न भने दुर्गेश थापा आफैले गरेका हुन्।डी सिरिज युटुब च्यानलमा रहेको उक्त म्युजिक भिडि|योमा एक पारिवारिक कहानीलाई बिशेष जोड दिईएको छ।पहिलो माया दीक्षित नाम दि`एको उक्त गीत छोराकै नाममा समर्पि`त गरेको पाइन्छ।

पछि सम्म पनि आफु भिडियोमा रहेको छु भन्ने थाह रहोस भनेर पनि दुर्गेशाले छोरालाई र श्रीमतीलाई म्युजि`क भिडियोमा अटाएको आकलन गर्न सकिन्छ।गीतको टिमलाई हार्दिक बधाई छ।