‘बाहुबली’की ‘शिवगामी देवी’ वास्तविक जीवनमा छिन् निकै हट, हेर्नुहोस तस्विर

काठमाडौं- ‘बाहुबली’की ‘शिवगामी देवी’को भुमिका निभाएपछि रातारात चर्चामा आएकी अभिनेत्री हुन राम्या कृष्ण । बाहुबली ले विश्वरबाट वाही वाही त पायो नै त्यसमा पनि राम्याको भुमिकाले पनि उस्तै चर्चा पायो ।त्यसोत, हरेक पात्रले पनि फिल्ममा आफ्नो प्राण दिएका छन् । फिल्ममा एक उत्कृष्ट आमाको भूमिका निभाएकी ‘शिवगामी देवी’ अर्थात् रम्या कृष्णन वास्तविक जीवनमा भने निकै हट छिन् ।

उनलाई फिल्मको पात्र भन्दा बाहिर बास्तबिक जीनमा चिन्न निै कपठन पर्छ । उनले बेला बेला सामाजिक संजालमा आफ्ना हट तस्विरहरु सेयर गरिरहन्छिन । पछिल्लो पटक साडीमा सेल्फी लिएकी उनी निकै हट देखिएकी छन् ।

र्दा बाहुबली बाहेक उनी ‘खलनायक’, ‘चाहत’, ‘ओथ’, ‘बनारसी बाबु’मा देखिएकी थिइन् । यसबाहेक उनले वेब सिरिजमा पनि काम गरेकी छन् ।