नेपाली नर्स अमेरिकामा मृ’त्यु दया हुनेले RIP लेख्नुहोस !

नेपालको कास्की जिल्ला घर भई अमेरिकाको क्यालिफोर्नियामा वस्दै आउनु भएकी रोजी रानाको एक अनौठो रो’गको कारण गत अप्रिल १७ तारिखमा नि’धन भएकाे छ।

क्यालिफोर्नियाको सेक्रोमेन्टोमा रहेको सटर जनरलदुखद नि’धन भएकोमा उहाँको परिवार सम्पूर्ण सदस्यहरु प्रति गहिरो सहानुभूति व्यक्त गर्न चाहन्छु ।

दि’वंगत आ’त्माको ची’र शान्तिको कामना गर्न चाहन्छाै । केवल २८ वर्षको उमेरमा विद्यार्थीमा अमेरिका जानू भएकाे थियाे।

कडा मेहनतका साथ Master of Science in Nursing सकी आफने सुन्दर भविष्यको खाका कोर्न त’ल्लिन रहनु भएकी रोजीको नि’धनले हामी सवै म’र्माहत भएका छौं ।

यो पनि- आफ्नो आमाबुबालाई आफ्नो छाेराछोरीले भविष्यमा सुख देलाम् भन्ने चाहना हुन्छ। जसको लागी सन्तान भनेपछी हुरुक्क पनि हुने गरेका आमा बुबा धेरै हुन्छन।अहिले एउटा यस्तै घ’टना भएको छ जसले हामी सबैको आँखा रसाउने छ ।

जसको आमा सानै हुदा बि’तिन । अनि हाल छाेरा ल’क्का जवान भएको छ । तर दु’र्भाग्य गरिबिको भ’नुम कि भगवानको ले’खा उक्त बुढेशकालकाे सा’हरा भएको छाेरा को पनि काम गर्दा गर्दै क’रेन्ट लागेर हात न’राम्रोसंग झरेको छ ।

सुरुमा काम गर्दा गर्दा लागेको उक्त क’रेन्टले गर्दा दा’हिने हात हाल पुरा कि’हिएर झरेको छ ।चरम आर्थिक संक’टमा रहेको उक्त परिवार सँग राम्रो उपचार गर्ने रकम अभावमा यो सबै भएको हो।

हाल पनि उनको स्वास्थ अबस्थामा कुनै सुधार भएको छैन किन भने उपचार गर्न कुनै रकम छैन । उपचार अभाब मा १ हात गु’माउन पुगेका उनलाई शरीरका अन्य भागमा पनि चो’ट लागेको छ । जसबाट उनलाई सामन्य हिडढुल गर्ने समेत गा’ह्रो भएको छ ।

आफूले बुबाको मुहारमा खुशी ल्याउन चहेको र आफूलाई जसरी पनि राम्रो उपचार गरेर बचाई दिन मिडियासामु अनुरोध गरेका छन। अत :अहिले नवल मगरले उनको उपचारको लागि १ लाख ३४ हजार ४ सय रुपैयाँ पैसा पठाएका छन् भने अन्य सहयोग आउने क्रमपनी जारी छ।