पाल्पा बाट रुदै माया दनाल काठमाडौ फेरि आईपुगिन।। ज्यामी कामले माया दनाल लाई यहाँ सम्म पुर्यायो…

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला

इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्लान् पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ ।

 

 

बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी  माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ

बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन  भनिन्छ नि सपना देख्नु पर्छ कर्म गर्दै गएपछी आफै पुरा हुन्छ तेस्तै भएको छ पाल्पाको माया दर्नालको जिबनमा उनले पहिलो पटक गीत रेक्डिङ गरेकी छिन्, उनको सपना पुरा हुँदा निकै खुशी भएको बताएकी छिन फेरी भाईरल माया दर्नाल काठामान्डौ आएकी छिन अब आउनुस उनि सङ्ग गरिएको कुराकानी हेरौ

तेस्तै –पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

 

हाम्रो भिडियो सबैले मन पराईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हुनाले पनि मैले त्यहि सस्कार बाट सिकेको हो।

बुहारीलाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहारीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्टर पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडियोमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि समय यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडियो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घमण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घमण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।