राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको पहिलो गीत करोड कमाउन सफल (भिडियो सहित हेर्नुहोस)

एउटा गितबाट एक करोड कमायको भन्दा धेरै दर्शकहरुलाई अचम्म लाग्न सक्दछ। पछिल्लो समय नेपालि गित संगीतमा लामो समय देखी लागीपरेका कलाकारहरु रुपियामा भन्दा दर्शकको मायामा धेरै भर पर्दै आयको पाउन सकिन्छ। जति धेरै दर्शकहरुको साथ र माया पाउन सकिन्छ त्यो नै आफ्नो कमाई भयको भन्दै हामी संगकै कुराकानीको क्रममा धेरै कलाकार हरुले बताउदै आउनु भयको छ। पैसा मात्र नभयर सबै भन्दा ठुलो कुरा दर्शकको माया नै मान्दै आयका कलाकारहरुले धेरै भिवर्श युटुबमा पाउदा कमाई जतिसुकै भयपनी निकैनै खुसी देख्न सकिन्छ। त्यस्तै गरेर करोड माया कमाउन सफल भयका धेरै कलाकार मध्ये अब एकै छिन लागौ कमला घिमिरे तर्फ़। पछिल्लो समय जसले गायका धेरै गीतहरुले करोड माया पाउदै आयको देख्न सकिन्छ।

नेपाली लोक दोहोरी क्षत्रमा उदायकि बाल-गायिका कमला घिमिरेको चर्चाहरु धेरैले सुन्दै अनि हेर्दै आउनु भयको छ। नेपाली गित संगीतमा नउडाउदै उनको चर्चाहरु सोशल मिडियाहरुमा धेरैनै देख्दै आईयको थियो। नेपालमा पहिलो पटक होला सानै उमेरमा दोहोरी फर्काउने क्षमता भयकि कमला लामो समय देखी नेपाली सोसल मिडियाहरुमा धेरैनै छायकि बाल-गायिका हुन्। जसले गायका गितहरु पछिल्लो समय सम्म आउदा दर्जनौ पुगी सकेका छन्। त्यस्स्तई धेरै लाइभ दोहोरी समेत गाइसकेकी छिन। धादिङ्ग जिल्लामा जन्मियकि कमला घिमिरे अहिले सम्म पनि नेपाली गित संगीतको बजारमा निकैनै ब्यस्त बाल-गायिका भनेर समेत चिनिने गरेको छ। उनले गयको लाइभ दोहोरी चर्चित-कार्यक्रम इन्द्रेणीमा समेत इन्द्रेणीको युट्युब च्यानलमा भिवर्सको आधारमा सर्बाधिक रुचाइयको भिडियो हो। उक्त लाइभ दोहोरी कमलाले राजु परीयार संग गायकी थीइन जुन पपुलर १ मा देख्न सकिन्छ।

 

 

 

त्यस्तै उनको लाइभ दोहोरीलाइ मात्र दर्शकले मन परायका होइनन कि उनले गायका अन्य अफिसीयल गीतहरुलाई पनि धेरै दर्शकहरुको साथ पायकि छिन। उनले गायका कतिपय गितहरु करोड क्लबमा समेत पुगिसकेका छन् भने जसले गर्दा कमलाको चर्चाहरु सुरुदेखी अहिले सम्म पनि उत्तिकै देख्न सकिन्छ। उनका धेरै गितहरु करोड क्लबमा जादै गर्दा उनि निकैनै खुसी समेत देख्न सक्छौं। नेपालमा लकडाउन-हुनु पहिले कमलालाई धेरै स्टेज प्रोग्रामहरुमा समेत माग हुदै आयको र दैनिकी रुपमा ब्यस्त देखीदै आयकि थीइन। पछिल्लो समय भने उनले पढाईलाइ पनि निरंतल दिन पर्ने भयको भन्दै पढाई संगै नेपाली गित संगीतमा पनि केहि मात्र छाउदै आयकि छिन। तर उनले गायका गितहरु एकपछि अर्को करोड क्लबमा पुग्ने क्रम भने चल्दै आयको तपाई हामि देख्दै आयका छौं।

त्यस्तै गरेर राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा र लक्ष्मी खड्काको पहिलो गीत पनि भर्खर मात्र करोड क्लबमा पुगिसकेको छ। एक करोड भन्दा धेरै दर्शकको साथ पायको गित “फुल्यो गुराश”मा स्वर राजु परियार, कमला घिमिरे, अर्जुन सापकोटा, लक्ष्मी खड्का, राज कुमार बानिया र अप्सरा ओलीको रहेको थियो। जुन गीतको सब्द नेत्र अर्यालले लेख्नु भयको थियो त्यस्तै उक्त गीतको संगीत राजा कुमार बानियाले तयार पारेका थिय। पानश फ्लिमस युट्युब च्यानलबाट सार्बजनिक भयको उक्त गीतको भिडियो निर्देशन निशान बानियाले गर्नु भयको थियो भने छायाकन भने प्रकाश खड्काले गरेका थिय। त्यस्तै उक्त गीतको भिडियो सम्पादन भने शिब पौडेलले गरेका हुन्। जुन गीतमा अभिनय बिक्रम नेपाली र रेश्मा सुबेदीले गरेका थिय।

छोटो समयमै करोड क्लबमा पुगेको उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।