पुष्कल शर्मा, विष्णु माझी र अमित बाबु रोकायको मार्मिक गीत ‘तिम्रो के हाल छ’ सर्वाधिक चर्चामा (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् अमित बाबु रोकाय‘विवश’। प्रायःजसो जीवन बोल्ने जीवन्त सृजना गर्न खप्पिस रोकाय ले प्रेमिल सृजना पनि त्यतिकै उत्कृष्ट गर्ने गर्छन्।

अरु सर्जक भन्दा अलि भिन्नै गीतहरु सृजना गर्न रुचाउने अमित बाबु रोकायका दर्जनौं बढी गीतहरू लोकप्रिय छन्। यति बेला स्वर्की धनी गायिका बिष्णु माझी र अमित बाबू रोकायको आवाज शब्द सिर्जना भने जगत बस्नेत संगित अमित बाबू रोकायले गर्नु भएको “तिम्रो के हाल छ” गित बजार मा सार्बजनिक भएको छ।

मालाश्री स्टुडियो ले उत्पादन गरेको छ।गितमा एरेन्ज बिनोद बाजुरालि र रेकर्डिङ राजेन्द्र सागर र मिक्सिङ्ग खडक बाजुरालिले गरेका छन।उक्र्ट गित मा निदेशक सिर्जन बराल (ऋषि )ले गरेका छन भने सो गितको सम्पादक अमृत चापागाईंले गरेका छन। उक्तगितमा चर्चित गायिक मोडल पुस्कल शर्मा रन्जिता गुरुङ र अर्जुन भुसालको अभिनय रहेको छ।

गीत युटुव देखि टिकटकसम्म अत्यन्तै लोकप्रिय वनेको छ ।भिडियो हेर्न तल क्लिक गर्नु होला ।