पुष्कल शर्मा, विष्णु माझी र अमित बाबु रोकायको मार्मिक गीत ‘तिम्रो के हाल छ’ सर्वाधिक चर्चामा (भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् अमित बाबु रोकाय‘विवश’। प्रायःजसो जीवन बोल्ने जीवन्त सृजना गर्न खप्पिस रोकाय ले प्रेमिल सृजना पनि त्यतिकै उत्कृष्ट गर्ने गर्छन्।...