भाईरल मुसी र कलौटेको ‘उड्यो मालचरा’ गीतले युटुबमा तहल्का मच्चायो (भिडियो सहित हेर्नुस)

केहि समय अघि मात्र टिकटकमा भाइरल मुसी र कलौटेको परिवार काठमाण्डौ आयका छन्। गाउ देखी शहर सम्म सारंगी बजाउदै सबै लाइ मनोरंजन दिदै आयका मुसी र कलौटेको जोडी को जिवन कहानी निकै दुखदायी छ। उनिहरुको पहिल्यै देखिको रहर काठमाण्डौ आयर गित रेकर्ड गर्नु थियो।

अहिले उनीहरुको उक्त सपना पुरा हुन गयको छ। अहिले को समयमा दर्शक स्रोताहरुको रुचाइ अनुसार गित संगीतहरु बजारमा सार्बजनिक भैरहेका छन्। बिभिन्न गित संगीतलाई पच्च्याउदै मुसी र कलौटेको आवाजमा पनि गित सार्बजनिक भयको छ। मुसी गंदरर्भ , कलौटे गंदर्भ , मिलन गंदर्भ  को आवाजमा बहुप्रतिभाका धनि बीबी अनुरागिको लय तथा शब्द सिर्जनामा लोक दोहोरि गित जोडी परेवा २ “उड्यो मालचरा” बजारमा सार्बजनिक भयको छ।

जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वर लहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका मुसी कलौटे परिबारको लागी बिबी अनुरागी भगवान नै बनेका छन्, उहाले नै गर्दा मुसी र कलौटे
दम्पतिले गीत रेकर्डिङ गर्न पाए भिडियो हेर्नुस –