गायिका टिका सानुको श्रीमान संग अस्मिताको माया बसेपछि पर्यो दोहोरीमै झगडा ( हेर्नुहोस भिडियो )

समय अनुसार सबै चिजमा परिवर्तन संगै नया कामको सुरुवात हुने गर्छ। केहि समय अघि सम्म नेपालि लोक दोहोरी गित भन्ने बित्तिकै नाक मुख बिगार्ने व्यक्तिहरु अहिलेको समयमा लोक दोहोरीमा भिज्ने गरेका हामीले देखिरहेका छौ। पहिला देखिनै चलि आएको हाम्री रितिरिवाज अनि धर्म सस्कृतिलाइ जगेर्ना गर्ने माध्यम पनि हो लोक दोहोरी।

पछिल्लो समय नेपालि कला क्षेत्रमा धेरै सक्षम कलाकारहरुको जन्म भएको छ। अझ भन्ने हो भने अहिले त लाइभ दोहोरीले बजार तताइरहेको छ। देश बिदेशमा रहेकाहरेक नेपालीको थकाइ मेट्ने माद्यम बनेको छ लाइभ दोहोरी। दर्शकहरुले कति सम्म रुचि राख्ने गर्दछन भने युटुबको भ्युजबाटै प्रस्ट हुन्छ।

त्यस्तै प्राइम एचडी टेलिभिजन मार्फत संचालन हुने संगीत माला लाइभ दोहोरीमा गायिका टिका सानु र अस्मिता डिसिको कडा दोहोरी सार्बजनिक भएको छ। गायिका टिका सानुको श्रीमान संग लुकिछिपी अस्मिता बोल्ने गरेको पत्ता लाइसकेपछि कडा दोहोरी भिडन्त भएको छ। यस भित्र गायिएका सम्पुर्ण शब्दहरु काल्पनिक हुन्।

भिडियो हेर्नुहोस् :