आहा ! साढिमा रचना रिमालले छमछमि नाचिन, आयो तिजको यस्तो मीठो गित (हेर्नुस् भिडियो )

भद्रपुर झापाकि रचना रिमाल जो नेपाल आइडल सिजन ३ को टप आठौ प्रतिस्पर्धि पनि हुन् ।उनको आफ्नै फरक बोल्ने अन्दाज र सुरिलो स्वर सगै उनको सुन्दरताको जो कोहि हामी प्रशंसक हौ ।

रचना रिमाल पछिल्लो समय एकदमै उदाउदि गायिका हुन् ।उमेरको हिसाबमा बर्खरै उन्नाइ बर्ष मात्रै लागेकि रचना रिमालले दर्जनौ बढि गितहरु गाइसकेकि छिन् ।उनको पहिलो गित `रुमाल चिनो´ जो एकदमै चर्चित भएसगै गितसंगित क्षेत्रमा उनले कहिलेपनि पछाडि फर्केर हेर्नुनै परेन ।

अहिले तिजको विशेष माहोल सगै रचना रिमालले आफ्नो स्वर र लगानिमा अर्थात स्वयम् गायिका र निर्माता भएसगै उनले तिजको गित सार्वजनिक गर्नै लागेकि छिन् ।उक्त गितको केही अंश उनले आजको यश शृङ्खलामा गाएर पनि सुनाउनेनै छिन् ।सारी र तिलहरि आफुलाई अलिक सम्हाल्न गाह्राे भएको भन्दै उनले सुटिङको अनुभव पनि सुनाइन ।उक्त गितमा रचना रिमालले नाचेकि पनि छिन् ,उक्त गित रचनाकै युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिनेछ ।

हेर्नुस् भिडियो सामाग्री :