चर्चित गायक रबिन लामिछाने र टिका सानुको फेरी आयो अर्को धमाकेदार प्रस्तुती (भिडियो सहित)

काठमान्डौ – नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जित्नथालेको देख्न सकिन्छ। जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनिपछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल भयका गायक हुन् रबिन लामीछाने अनि जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चा-पायकै हुन्छन।केहि समय अगाडी रबिन र टिकाको बिवाह भयो भन्दै सामाजिक

संजालहरुमा पछिल्लो समय अर्को चर्चाहरु चल्दै गर्दा झनै लाइभ दोहोरी प्रेमीहरु अथवा यी दुवै गायक गायिकालाई मन पराउने उहाहरुको सुभचिन्तकहरु कतै खुसी देखीन्थे भने कतै कतै अनेक किसीम बाट पनि सुभकामना समेत दिदै आयको’सामाजिक संजालमा देख्न सकिन्थ्यो।तर उनले विबाह गरेका छन्।

केहि दिनदेखी अहिले सम्म पनि गायक रबिन लामिछानेको बिहेका चर्चाहरु निकैनै चल्दै आय। नेपालि युट्युबमा ३ ओटा भिडियो समेत रबिनकै बिहेको भिडियोले ओगट्न सकेको थियो। बिहेमा निकैनै चलेका कलाकारहरु समेत रबिनको गृह जिल्ला गोरखामा पुगेका थिय। यो संगै धेरै रबिनका सुभ-चिन्तकहरुले सामाजिक संजालबाट समेत विवाहको सुभाकामनाको ओइरोनै लगायको तपाइँ हामि देख्न सकिन्थ्यो।

भने उनले केहि दिन सम्म आफ्नो विवाहको काम सम्पन्न गरेर फेरीपनि संगीत क्षत्रमा आफ्नो कर्म-थलो बनायको स्थान काठमाण्डौ आइपुगेका छन्। केहि कलाकार संग रबिनको बिहेको बारेमा हामीले कुराकानी गर्ने क्रममा कहिले भन्दै आउनु भयको छ। बिहेपछि श्रीमती संगै रबिन विदेश जान्छन कि भन्ने चिन्ता-लागेको छ। सके सम्म यति राम्रो कला-गला भयको कलाकार विदेश नगय हुने भन्दै कहिले चिन्ता-समेत मानेको देख्न सकिन्थ्यो।

तेस्तै गरेर अर्की चर्चित गायिका हुन टिका सानु कार्यक्रम इन्द्रेणिबाट धेरै दर्शक माझ चिनिनु भएकी गायिका हुन टिका सानु , उनका हरेक गीत हरु मन न पराउने सायद कमै होलान्’ पछिल्लो समय नेपाली दोहोरीको चर्चा निकै हुने गरेको छ। दोहोरी मन नपराउने युवापुस्ताले समेत दोहोरीमा चासो राख्न थालेका छन्।दोहोरीको कारण अहिले धेरै नयाँ बाल कलाकार देखि युवा कलाकार पनि जन्मिरहेका छन्।

दोहोरीबाट अहिले धेरै मानिसरुले नाम र दाम कमाई रहेका छन्।यि मध्य गायिका टिका सानु पनि दोहोरीबाट निकै चर्चामा आएकी छिन्। लाइभ दोहोरी भन्ने बित्तिकै हामीले झट्ट गायिका टिका सानुलाई सम्झन पुग्छौ। गायिका टिका सानुले गाएको हरेक लाइभ दोहोरी निकै उत्क्रिष्ट रहन्छन।

सबै संग्ग निकै मिठो बोल्ने अनि ब्यबहारमा पनि निकै पक्का उनि अहिले हरेक दर्शकको मन मुटुमा बस्न सफल भयाकी छिन।त्यस्तै आज गायिका टिका सानुले फरक कथामा लाइभ दोहोरी बजारमा सार्बजनिक गरेकी छिन।त्यस्तै गरेर अहिले बाल गाएक सुपृम मल्ल र टिका सानुले गाएको गीतले सबैको मन रुवाएको छ

अब आउनुस टिका सानु र रबिन लामिछाने ले गाएको नयाँ घर भाग ७ , श्रीमान श्रीमतीको रमाईलो दोहोरी हेर्न तर्फ लागौ , यो गीत हेरे पछी आफ्नो मन मा लागेको प्रतिकृया राख्नु होला

यो पनि-पछिल्लो समय नेपाल मात्र न भएर बिश्वो भरी धेरै नै रुचाईएको एप हो टिक टक , अहिले हेर्ने हो भने यस्तो प्रयोग कर्ता, करोडौमा छन्’ तेस्तै गरेर टिक टक भाईरल कोमल पनि एक पर्छिन्, पछील्लो समय उनि आफ्नो कलाले गर्दा सबै माझ चिनिन सफल भएकी छिन्,

उन्को एउटा हात त छैन तर पनि उन्को कला हेर्ने हो भने २ हात हुने ले पनि गर्न नस्कने छ्, उन्का टिक टक भिडियो हेर्ने हो भने लाखौ ले मन पराएको पनि देख्न्न सकिन्छ , उनि कलाले भरिपुर्ण पनि छिन्, तर अहिले उन्ले आफ्नो शुभ चिन्तक लगाएत सम्पुर्ण दर्शक हरुलाई खुशीको खबर दिएकी छिन्, हाल सा ल उनले बिबाह गरेकी छिन्,

टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छैन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन ।

श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।