शिलु र किरणले कार्यक्रममै बोल्न नहुने कुरा बोलेपछि भयो यस्तो हंगामा, धमलामाथि गरे यस्तो हमला (भिडियो सहित हेर्नुस)

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

नेपालको रियालिटी शो ब्लाईन्ड डेट बाट जोडी बनेका शिलु र किरणले कार्यक्रममै बोल्न नहुने कुरा बोलेपछि भयो यस्तो हंगामा, धमलामाथि गरे यस्तो हमला ******************यो समाचारको पुरा जानकारी तलको भिडियो मा राखिएको छ हेर्नुस***********

यो पनि-पछिल्लो समय नेपाल मात्र न भएर बिश्वो भरी धेरै नै रुचाईएको एप हो टिक टक , अहिले हेर्ने हो भने यस्तो प्रयोग कर्ता, करोडौमा छन्’ तेस्तै गरेर टिक टक भाईरल कोमल पनि एक पर्छिन्, पछील्लो समय उनि आफ्नो कलाले गर्दा सबै माझ चिनिन सफल भएकी छिन्,

उन्को एउटा हात त छैन तर पनि उन्को कला हेर्ने हो भने २ हात हुने ले पनि गर्न नस्कने छ्, उन्का टिक टक भिडियो हेर्ने हो भने लाखौ ले मन पराएको पनि देख्न्न सकिन्छ , उनि कलाले भरिपुर्ण पनि छिन्, तर अहिले उन्ले आफ्नो शुभ चिन्तक लगाएत सम्पुर्ण दर्शक हरुलाई खुशीको खबर दिएकी छिन्, हाल सा ल उनले बिबाह गरेकी छिन्,

टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छैन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन ।

श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।