घरबाट प्रेसर-आयपछी सागर लम्साल “बले”ले भित्राय स्मारिका ढकाललाई, (भिडियो सहित हेर्नुहोस)

दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो वेबसाइटलाई अहिले सम्म फलो गर्नु भएको छैन भने फलो गरि हामी संगै जोडिनुहोला ।

काठमान्डौ- पछिल्लो समय नेपाली गित संगीतमा नेपाली सिनेमामा चलेका नायक नायिका देखी टेलि सीरीयलहरुमा चलेका कलाकारहरु समेतले अभिनय गर्दै आयका छन्। महानायक राजेश हमाल देखी पल साह सम्म नेपाली गित संगीतको म्युजिक भिडियोमा अभिनय गर्दै आयको तपाइँ हामी देख्न सकिन्छ।

नेपाली फ्लिमहरुमा ब्यस्त रहने यस्ता कलाकारहरु पछिल्लो समय नेपाली गित संगीतमा मोडलिङ्ग गर्दै आउदा गित संगीतलाई माया गर्ने धेरै संगीत प्रेमीहरु निकैनै खुसी भयको तपाइँ हामी देख्न सक्छौं। पछिल्लो समय सबैले चिनेका अनि मन पराउदै आयका टेली सीरीयलका कलाकार देखी नायक नाईकाहरु ले अभिनय गरेको म्युजिक भिडियोहरुलाई समेत धेरैले अतिनै माया गर्दै आउदा भिवर्सको आधारमा पनि निकैनै उचाईमा देख्न सकिन्छ।

कमेडी सिरियलमा अभिनय गर्ने कलाकारहरु पनि अन्य विधाबाट अभिनय गर्दै आयको र जुन म्युजिक भिडियोलाई समेत दर्शकहरुले अतिनै माया गर्दै आयका छन्। यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा पनि सागरले प्रिज्मा र प्रिन्सीको प्रश्नको सामना गर्नुपर्‍यो । उनलाई प्रिज्मा र प्रिन्सीसँग अब सहकार्य नगर्ने हो भनेर प्रश्न सोझियो । जसमा उनले भने, ‘हिजोका दिनमा केही भिडियो प्रिज्मा र प्रिन्सीसँग गर्दा अरुलाई नलिने हो भनेर प्रश्न आउने गरेको थियो । अहिले नयाँ टिमसँग काम गर्दा पनि प्रिज्मा र प्रिन्सी खोइ भनेर प्रश्न आउने गरेको छ ।

सागरले एउटा ट्विन्स आउट भएर अर्को ट्विन्स इन भएको भनेर बुझ्न नहुने उनको तर्क थियो । अब आउनुस भिडियो हेर्न तर्फ लागौ,

यो पनि-पछिल्लो समय नेपाल मात्र न भएर बिश्वो भरी धेरै नै रुचाईएको एप हो टिक टक , अहिले हेर्ने हो भने यस्तो प्रयोग कर्ता, करोडौमा छन्’ तेस्तै गरेर टिक टक भाईरल कोमल पनि एक पर्छिन्, पछील्लो समय उनि आफ्नो कलाले गर्दा सबै माझ चिनिन सफल भएकी छिन्,

उन्को एउटा हात त छैन तर पनि उन्को कला हेर्ने हो भने २ हात हुने ले पनि गर्न नस्कने छ्, उन्का टिक टक भिडियो हेर्ने हो भने लाखौ ले मन पराएको पनि देख्न्न सकिन्छ , उनि कलाले भरिपुर्ण पनि छिन्, तर अहिले उन्ले आफ्नो शुभ चिन्तक लगाएत सम्पुर्ण दर्शक हरुलाई खुशीको खबर दिएकी छिन्, हाल सा ल उनले बिबाह गरेकी छिन्,

टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छैन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन ।

श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए ।