स्वर सम्राट नारायण गोपालका सदाबहार गीतहरु (भिडियो सहित)

माघ-१४, काठमाडौं ।

नेपाली संगीत क्षेत्रमा स्वर सम्राट नारायण गोपालको अतुलनीय योगदान रहेको छ । र, नारायण गोपालको गीतहरु अहिलेको पुस्तामा निकै लोकप्रिय छन् । धेरै गीतको कभर पनि निस्किसकेको छ । युवावर्गहरु नारायण गोपालको स्वरको जादु र गीतको सुन्दर शब्दले मोहित हुन्छन् । हेर्नुहोस् स्वर सम्राट नारायण गोपालको सदाबहार गीतहरु :-