स्वर सम्राट नारायण गोपालका सदाबहार गीतहरु (भिडियो सहित)

माघ-१४, काठमाडौं । नेपाली संगीत क्षेत्रमा स्वर सम्राट नारायण गोपालको अतुलनीय योगदान रहेको छ । र, नारायण गोपालको गीतहरु अहिलेको पुस्तामा निकै लोकप्रिय छन् । धेरै गीतको कभर पनि निस्किसकेको छ ।...