पोखरामा कोठाभित्र रह’स्य म’य अ’वस्थामा युवती मृ’त फे’ला, बाहिरबाट ता’ल्चा लगाएर भा’गे श्रीमा ( भिडियो )

पोखरा । पोखरामा कोठाभित्र युवती को’ठाभित्र मृ’त अ’वस्थामा भे’टिएकी छिन् । कास्की जिल्ला पोखरा महानगरपालिका बिन्ध्यावासिनीको अधिकारी टोलमा ब’न्द कोठाभित्र युवती मृ’त भे’टिएकी हुन् । स्थायी घर बाजुरा जिल्ला जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह पोखरामा मृ’ ताव’स्थामा फे’ला परेकी हुन् । स्था’नीयले ब’न्द कोठाबाट दु ‘र्ग’न्ध आएको भन्दै प्र’हरीलाई ख’बर गरेपछि ता’ला फो’रेर हेर्दा शाहको श’ व खाटमा ल’डिरहेको अ’वस्थामा भे’टिएको प्र’हरीले जनाएको छ ।

प्र’हरी टोलीले कोठाको ढोका फो’रेर खा’नत’ला’सी गर्ने क्र’ममा उनका श्रीमान् गणेश विष्टले लेखेर छा’डेको चि’ट (नो’ट) भेटिएको जिल्ला प्र’हरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चि’टमा आफू कामबाट फ’र्किदा श्रीमती कोठाभित्र झु’न्डि’इरहेको अव’स्थामा भे’टेको उ’ल्लेख गरेका छन् । श्रीमतीको खु’शीका लागि आपू’म्ले दुः’खक’ष्ट भो’ग्दै आए’को ब’ताउँदै उनको आ’त्मह’त्या पछि आफू बाँ’च्नुनै अ’र्थ नर’हेकाले से’तीमा हा’म फा’लेर आ’त्मह’त्या गर्ने उ’ल्लेख गरेका छन् । कोठामा चि’ट ले’खेर बे’पत्ता भएका श्रीमान गणेशको खो’जी का’र्य गरिरहेको डिएसपी हमालले बताए ।

‘श्रीमान गणेशले श्रीमतीले आ’त्मह’त्या गरेको भ’न्दै आ’पूम् बाँ’च्नुको अर्थ नभ’एकाले आ’त्मह’त्या गर्ने उ’ल्लेख गरेर फ’रार भएकाले उनको खो’जी भइरहेको छ,’उनले भने, ‘प्र’हरीले उनको अ’वस्था’को वा’रेमा आव’श्यक अनु’सन्धान गरिरहेकाले छि’टै वा’स्तवि’कता प’त्ता लाग्छ,’ डीएसपी हमालले पो’स्टमा र्टम रि’पोर्ट आएपछि मात्रै ह’त्या गरिएको हो वा आ’त्मह’त्या भन्ने खुल्ने बताए ।

शाहको परिवारले उनको आ’त्मह’त्या नभई ह’त्या भएको दा’बी गर्दै प्र’हरीमा कि’टानी जा’हेरी दिएको छ । निरुताका बुबा नन्दबहादुरले गणेशवि’रु’द्ध जिल्ला प्र’हरी कार्यालय कास्कीमा कि’टानी जा’हेरी दिएका छन् । नन्दबहादुरले आफ्नी छोरीको ह’त्या नै भएको दा’वी गरेका छन् । छोरीले आ’त्मह’त्या गरेको भए कोठा भित्रबाट ढोकाको चु’कुल ल’गाइनु पर्नेमा भित्र चु’कुल नलगा’इ बाहि’रबाट मात्र लगा’इएकाले ह’त्या नै भएको उनको दा’वी छ । निरुता र गणेशबीच २०७७ भदौमा प्रे’म वि’वाह भएको थियो । शाहको श’व पो’स्टमा’र्टमका लागि पोखरा स्वा’स्थ्य वि’ज्ञान प्र’तिष्ठानमा राखिएको छ । उक्त घ’टनाको बारेमा थप अ’नुसन्धान भैइरहेको कास्की प्र’हरीले जानकारी दिएको छ ।