बिनितालाई यसरी चर्चित कलाकारहरू भेट्न आए, इन्द्रेणीमा लैजाने कुरा यस्तो तुरुन्तै हेर्नुस् (भिडियो)

गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट दुखद जीवन बेथित गरिरहेका थिए।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा थियो

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भोकभोकै बस्न बि बस थियो ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताएकि थिइन ।साथै छिटो निको भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत बनाएको थियो ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका थिए ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भएकि थिइन ।

पछिल्लो समय भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको थियो र फेरि पुर्णत अप्रेसन गर्ने तयारि गरेसगै अहेले भने उनी अस्पतालबाट बाहिर समेत निसेकिसके ।

बिनिता कुमाल अहिले धेरै खुसि छिन् ।पहिलेको जस्तो अहिले बिनिताको घरमा गाँस बाँस कपासको कतिपनि कमि छैन् ।अहिले बिनितालाई धेरै संघ संस्थाले सहयोग गर्नुभयो ।उक्त संस्थाले खाद्य सामाग्री शैक्षिक सामाग्रि नगद सहित सम्पुर्ण आवश्यक चिजबिजको राम्रो बन्दोबस्त गरिदिएका छन् ।यो सबै सगै बिनिता एकदमै खुसि भएकि छिन्।अब पढ्न पाउने भइयो र आफुले देखेको सपना पूरा गर्न पाईने भयो भन्दै उनी खुसि भएकि हुन् ।

तर उनी जति खुसि छिन् उतिनै दुखि पनि ।अहिले बिनिताको टाउकामा स-साना गिर्खाहरु जुन इन्फेक्सनका कारण देखिएसगै ती गिर्खाहरु फैलिदै घाटिसम्म पुग्दै गर्दा उनको अवस्था बोल्ननै नसक्ने भएको हामिलेपनि अनुभव गर्यौ ।र टाउकोको उपचार गरे घाटिका गिर्खाहरु आफै हराएर जाने तिकित्सक बताउँछन् ।

अहिले उनी अस्पताल गएको पनि छैटौ दिन बितिसकेको छ ।अहिले बिनिताका स-साना गिर्खाहरु घा उहरु सामान्य हुँदै गएका छन् र उनको स्वास्थ अवस्था पनि एकदमै सुधार भैरहेको छ ।डाक्टरले आफुलाई दिनदिनै नुहाउनु भनेपनि आफुलाई नुहाउदा एकदमै जाडो हुने भन्दै उनले मजाक समेत गरिन् ।बिनिताले आफ्नो आमाले आफू यस्तो बिराम हुदा पनि फोन समेत नगर्दा आफू दुखि भएको गुनासो सगै आमा जहाँ भएपनि सुखि रहनु यहालाई कहिले दुख नहोस् समेत भनेकि छिन् ।काठमाडौंबाट बिनितालाई भेट्न आएसगै बिनिताले तोते बोलिमा थुप्रै मिठा गितहरु समेत सुनाइन ।

अहिले भने लकडाउनका कारण फेरि बिनिताको स्कुल बन्द भैसकेपछि उनी घरमै बसेर पढ्न थालिन ।उनी सगै थुप्रै केटाकेटीहरु एकै ठाउमा भेला भएर पढेको हामिले पनि देख्यौ र केटाकेटिलाई पढ्न सहयोग गर्न भन्दै गिता मेडम आउने गरेको उनिहरुले बताए ।

अहिले बिनिताको बाबा यानकि भोजराज कुमाल साउदिको अस्पतालबाट निस्किएका छन् ।आफू अस्पतालबाट निस्किएको र चाडै नेपाल आउने उनिले बताएका छन् ।

आजबाट बिनिताको कोरोनासगै बन्द भएको स्कुल पुर्ण सुचारु भएको छ ।श्री सरस्वती आधारभूत बिद्यालयमा उनी पढ्दै आएकि छिन् ।नया ड्रेसमा उनी एकदमै राम्रि देखिएकि थिइन र सगसगै उनको पढाइ पनि एकदमै राम्रो भएको शिक्षकले बताए ।उनले पढेका जानेका कुराहरु सुनाएसगै उनिले आफ्नो तोते बोलिमा एमदमै मीठो गित पनि सुनाइन ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।उनी अहिले काठमाडौमा विभिन्न कलाकारसंग संगीतिक छायांकनमा व्यस्त छिन् ।उनको नयाँ म्युजिक भिडियो र गीत सार्वजनिक भएको छ जुन एकदमै छोटो समयमा करोडौले रुचाइसकेका छन् ।उक्त गितको बोल ए मेरो बाबा भएसगै स्वर ओम सेन्चुरि र रबिना बस्यालको रहेको छ ।

हेर्नुस् मिउजिक भिडियो सामाग्री