विजय पुन मगर र जानुका नेपालको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

काठमाण्डौं ।

गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ
गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । देव राज आचार्यको छायाँकन तथा निर्देशन , पदम सुवेदीको सम्पादन भिडियोमा रहेको छ ।

विजय पुन मगर , जानुका नेपाल , आर्यन कार्की अभिनय साथै बाल कलाकार आदित्य आर एल डिसी र निशान नेपाल समेत अभिनय समावेश छ। । निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन ्।

“छरेर ढुंगामा मायाको बिउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस