‘माईत जाने स्कुटि’नै चोरी भएपछि, तिज विशेष भिडियो

नेपाली कमेडी भिडियोको निर्माण हिजो आज धेरै बढेको पाईन्छ । भिभिन्न बिषयहरु समाबेश गरि मनिसहरुलाई मनोरञ्जन दिनका लागि दिनानु–दिन यस्ता प्रकारका भिडियोहरुको निर्माण भैरहेका छन् । हास्नु स्वास्थ्यका लागि पनि अत्यन्तै राम्रो मानिन्छ । समाजमा चली आएका विभिन्न बिषयहरुलाई ब्यांङ्गात्मक तरिकाले प्रस्तुत गरिएको छ । सानो सानो कुराहरु जुन तपाईहरुले भुल्दै जानु भएको छ त्यस्ता कुराहरुलाइ लिएर बनाइएको तलको भिडियोले तपाईहरुलाई भरपुर मनोरञ्जन दिनेछ ।

मनोरञ्जन का लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु सबै पूर्वका रहेका छन् । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन । दर्शकलाई मनोरञ्जन प्रधान गर्ने यस भिडियोमा समाजमा उत्पन्न भएका विभिन्न विकृतिहरुलाई ब्यांङगात्मक तरिकाले प्रस्तुत गरेर त्यस्ता कार्यहरुलाई रोक्नपनि भूमिका खेलेको छ ।

भिडियो