फरार बुबा र छोरी एकसाथ मिडियामा आए, बुबाले जेठि छोरी लिएर काठमाडौमा बस्नुको भित्री कारण बल्ल खुल्यो (भिडियो सहित)

झापाको पाडाजुङीमा बसोबास गर्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै जेठी छोरी लिएर फ रार भएको हुँदा दोनु अन्य २ जना छोराछोरी लिएर भौ तारी रहेकी छिन् ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।आफ्नो छोरो बिरामी भएको र उपचार गर्ने पैसा नभएको भन्दै रु दै आफ्नो दुखेसो पोख्छिन् ।

श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।

आफ्नी छोरीले गा जा सेवन गर्ने गरेको र धेरै पटक पुलिस था ना बाट लुकाएर राखेको,कहिले धरान त कहिले पथरी र बिर्तामोडको होटलबाट छोरीलाई छु टाएर ल्याउने गारेको उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।