खेम सेन्चुरीका दुइटी गर्लफ्रेन्ड जानुका र रेनुकाको अन्तरबार्तामै ठुलै झगडा, उठेर हिडे खेम हेर्नुस २ तिरको चक्करले यस्तो लफडा

काठमाडौं । गायक खेम सेन्चुरीले पछिल्लो समय लोक साङ्गितीक बजारमा एकछत्र राज गर्दै आएका छन् । बुवाको इण्डीयन आर्मी बनाउने चाहनालाई छोडेर काठमाडौं आएका सेन्चुरी अहिलेका व्यस्त गायक हुन् । उनका बाल्यकाल, संघर्ष र सफलताका बारेमा कुरा गर्दा उनि सधै भक्कानिएर बोल्न नसक्ने हुन्छन आजको यस अंतर्बर्तामा पनि उनि आँशु झार्न मात्र सकेका छैनन् |

चर्चा परिचर्चा होला । तर त्योभन्दा पनि मेरो काम, कर्तव्य र धर्म निभाइरहेको छु । बाँकी गीत संगीतमा दर्शकहरुले धेरै माया गर्दिनुभएको छ, उहाँहरूप्रति आभारी छु । भन्दै सरल पाराले हरेको प्रश्नको उत्तर दिन सक्ने खेम सेन्चुरी आज भने नया लफडामा फसेका छन् | उनले २ वटी प्रेमिका राखेर यस्तो गरेको आरोप लगाएका छन् अन्तरबार्तामै २ जना गायिकाले | जानुका तामांग र रेनुका भट्टराईले यस्तो आरोप लगाएपछि अहिले खेम्लाई आपत परेको छ –