श्रीमानको कुटाइ बाट दात भाचिएकि भाइरल संगीता राना मगरको रेकर्ड भयो पहिलो गीत, पहिलोपटक यति धेरै खुसी, खेम सेन्चुरीलाइ भेटदै इन्द्रेणीमा गएर हेर्नुहोस

काठमाडौँ | केहि समय अगाडी एउटा युटुब च्यानेलमा अन्तरबार्ता दिएर भाइरल भएकी संगीता राना मगर जो गुल्मीकी हुन् उनको अहिले गीत रेकर्ड भएको छ | उनको गीत घरको आगन आजै रेकर्ड भएको छ स्टुडियो मालश्रीमा | मिडियामा श्रीमान्ले दात भाच दिएर दुख दिएको भन्दै उनि मिडियामा आएकी थिइन् र बिस्तारै बुझ्दै जादा उनको यति राम्रो गीत गाउने कला पनि रहेछ |

यहि कला देखेर जापान निवासी दिपक कंडेलले सहयोगार्थ उनलाई एउटा गीत बनाइदिने निधो समेत गरेर आज गीत सम्पन्न भएको छ जसमा लय चर्चित गायक तथा सर्जक गणेश अधिकारीको छ भने उनलाई सुरुबाटै साथ् दिदै आएका छन् युटुब पत्रकार रेशम बोहोरा र टिमले | जुन गीतमा अरेन्ज महेंर्दा भण्डारी र सबै खाक्र्ह स्वयम दिपक कंडेलको रहेको छ हेर्नुहोस –