नगद ८ लाख र ७ बर्षिय छोरो लिएर श्रीमती यी युवासंग फरार, ससुरालीले समेत यस्तो गरेपछि रुदै आए श्रीमान, २ ओटा बाख्रा बेचेर श्रीमती खोज्दै काठमाडौँमा हेर्नुस

काठमाडौ । पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु । एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ । आजको यस्तै घटना छ जहा श्रीमती श्रीमानले कुवेत बस्दा कमाएको सबै श्री सम्पति नगद लिएर फरार भएकी छिन अहिले ।

७ बर्षको छोरोसहित फरार भएको पनि करिब ७ बर्ष भईसके यिनी बिदेश हुदानै फरार भएपछि नेपाल आउन धेरै बर्ष पनि लाग्यो । जिउदै लाश बनाएर गई भन्दै मिडियाको अगाडि रोई कराई गर्छन उनका श्रीमान । गाउबाट अहिले उनै श्रीमतीको खोजीमा काठमाडौ पनि आईसकेका छन अहिले उनी । गाउमा रहेका २ ओटा बाख्रा बेचेर काठमाडौ आएको भन्दै छोरा र श्रीमती खोज्दिन भन्दै यस्तो गित पनि गाएका छन । हेर्नुहोस त बिचरा भाईको बिजोग अवस्था —