जेनी कुवरको मृ,त्यु बारे खुल्यो रहस्य श,ब झु,न्डिएको देख्नेले खोले वास्तविकता – भिडियो हेर्नुहोस

नेपाली चलचित्र अभिनेत्री जेनी कुँवरले आ,त्मह,त्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झु,न्डिएर आ,त्मह,त्या गरेको अवस्थामा भेटिएको छ । प्रारम्भिक अनु,सन्धान अनुसार मा,नसिक समस्याका कारण उनले यस्तो गरेको हुन सक्ने प्रहरीको अनु,मान छ ।

आज दिउसो उनको पा,र्थिव शरीरलाई भतिज जीवन कुँवरले दा,गबत्ती दिएका छन् । अन्त्ये,ष्टी अगाडि उनको पा,र्थिव शरीर अन्तिम श्रद्धाञ्ज,लीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनको श,वमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो । बिहिबार राती कारीब ८ बजे घट,नाको खबर आएपछी उनि बस्ने अपार्टमेन्टमै पुगेका सागर थापाले आफुले त्यहाँ देखेको कुरा हामीलाई बताएका छन हेरौ उनले के के भने