काठमाडौंमा यस्तो, बो’राभित्र भेटियो व्य’क्तिको खु’ट्टा, तुरुन्तै हेर्नुहोस् !

२५ जेठ, काठमाडौं । बौद्धको टाउन प्लानिङमा भेटिएको बो’राभित्र वयस्क व्यक्तिको एउटा खु’ट्टा फे’ला परेको छ । सुरुमा श’व फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँ’डादेखि मुनिको एउटा खु’ट्टा फेला परेको हो ।

घट’नास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्य’क्तिको श’रीरबाट दुई-तीन हप्ता अगाडि नै खु’ट्टा अ’लग गरिएको हुनसक्ने बताएको एसएसपी सिं’हले बताए ।घट’ना अन्तै गराएर खु’ट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घ’टनाको अनु:सन्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताए । खुट्टा पो’ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

मानिसको खु’ट्टा भेटिएको स्थान नजिकै घर भएका सुन्दर खनालले मंगलबार बिहान पूजा गर्ने दूबो टिप्न बाहिर निस्किएका व्यक्तिले सिमेन्टको बोराभित्र खु’ट्टा देखेपछि आफूलाई खबर गरेको र आफूले श’व भेटिएको भनेर प्रहरीमा गरेको बताए ।