भूटानी शिविरकी १३ बर्से बालिकालाई ४ जनाले गरे पालैपालो बलात्कार,६० बर्से वृद्ध र शिक्षकले समेत छोडेनन,दिदिले खोलिन सम्पूर्ण नालीबेली (भिडियो सहित)

भूटानी शिविरकी १३ बर्से बालिकालाई ४ जनाले गरे पालैपालो बलात्कार,६० बर्से वृद्ध र शिक्षकले समेत छोडेनन,दिदिले खोलिन सम्पूर्ण नालीबेली (भिडियो सहित) पथरीको भूटानी शरणार्थी शिविरमा नसोचेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पटक-पटक जबर्जस्ती करणी गरेको बाहिरिएको छ । १३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक बलत्कार गरेको कुरा बाहिरिएको हो । स्थानीय एक युवाले बालिकालाई करणी गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ ।

पथरीको भुटानी शरणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । उनले बालिकासँग धेरैबेर कुराकानी गरेर सोधेपछि बालिकाले यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा रसाए । केटि भएको थियो त बालिकालाई कसरी चारजनाले पटकपटक यस्तो गरे त सुरूदेखिको सम्पूर्ण नालीबेली तलको भिडियोमा हेर्नुहोला बालिकाले यस्तोसम्म सुनाइन ।