६० बर्षिय सुनार र २५ बर्षिय बाहुनीको भागी बिहे, यसरि गरे अन्तरजातीय विवाह, गाउँभरी हंगामा हेर्नुहोस

गुल्मी । बिबाह बन्धन भन्ने कुरा सानो कुरा हैन जहा सात जन्मसम्म स“गै बस्ने बाचा कसम खाईन्छ, स“गै जुनीभर एक अर्काको साथ नछोडने बाचा गरिन्छ र हरेक परिस्थितिमा पनि श्रीमान श्रीमतीले एक अर्कालार्य साथ दिने अठोट लिईन्छ । हो आज हामी त्यही बिबाहमा जब माया बस्छ तब उमेर, बर्ण, लिंग, रंग केही पनि हेरिदैन बस माया र गहिरो, चोखो प्रेम हेरिन्छ भन्ने कुरा सबैलाई यो भिडियो हेरेपछि थाहा पनि हुन्छ । बिशेषगरि त झन अझ यस भिडियोमा तपाईलाई थाहा हुनेछ कि माया न त जात हुन्छ न त उमेरनै ।

गुल्मी इश्मा गाउपालिका अमरपुरको यो गाउले जोडी अहिले गाउमै रमाएर भुलेका छन, २ सन्तानका आमा बुवा बनेका यो जोडिको बिहे र प्रेम प्रसंग भने अरु भन्दा निकैनै बेग्लै र रोमञ्चक छ किनकि यिनीहरुको प्रेमको सुरुवात मरणबाट भएको हो, अर्थात लाश जलाउन लगीने घाटबाट भएको हो । २५ बर्षको उमेरमा ख्याल ठट्टाबाट सुरुवात भएको प्रेमलाई बाजेको ६० बर्षको उमेरले छेक्न सकेन र सही बाटो पनि पायो ।

बाहुनी युवतीलाई सुनार बाजेले भगाए भन्दा गाउमा ठूलै हंगामा पनि भयो तर यिनीहरुको साथलाई भने कसैले रोक्न सकेन । लाल बहादुर सुनारकी श्रीमती पनि त्यही गाउकै थिईन तर पछि गएर थाहा भयो कि उनी शारीरिक रुपले अशतm पनि थिईन भनेर, यति सुखी र खुशी परिबार देखेर गाउमा सबैले डाह गर्छन भन्दै बाजेले लास्टै हसाए पनि, हेर्नुस —