द भोइस जानु अघिको धर्मेन्द्र सुुनारको पहिलो अन्तरबार्ता, यति मिठो स्वरले चकित पारे, जजलाई रुवाएका धर्मेन्द्र को हुन ? हेर्नुहोस

काठमाडौं / नेपालकै नम्बर १ गायन रियालिटी “शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ शुक्रबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन् थालेको छ । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो “शो प्रशारण भएको थियो । तेश्रो सिजनको पहिलो भागबाट नै “शोले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

‘द भ्वाइस अफ नेपाल सिजन ३’को पहिलो भागमा बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनार र मेलिना मैनाली, गनविर बुढामगर, धु्रव तामाङ, सुजिता योञ्जन अघिल्लो राउन्डका लागि छनोट भएका छन् ।

बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ ‘द नेपालमा पठाएपछि धर्मेन्द्र सुुनार छनोट भएका थिए । भ्वाइस अफ ‘द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ ‘द नेपालको टिम बाजुरामा पुुगेर ल्याएको थियो । शुुक्रवार साँझ मात्र हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुुति देखाएका थिए । उनको प्रस्तुुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा पनि आएका छन् ।

धर्मेन्द्र बिगत लामो समयदेखि सांगितिक क्षेत्रमा संघर्ष गर्दै आएको पनि बताए । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएको पनि बताए ।

अब हेरौं यो पहिलो अन्तरबार्ता