काठमाडौँ लान्छु भन्दै झापा ल्याएर आफ्नै बाजेले झुन्डाएर मा,रेको आरोप, मा,रेपछि यस्तो म्यासेज लेखेर पठाएछन् (भिडियो सहित)

झापा । तापलेजुङग तिरुङगा निबासि २१ बर्षे मनाेज इजम लिम्बुलाइ गत बुधबार दिउसाे करिब १ बजे झापाकाे दाेमुखा देखि उत्तर इलामकाे घना जङगलमा झुन्डाएर मारेकाे आसंका परिवारले गरेका छन । ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डाै जागिर लगाइ दिन्छु भनेर मावली घरबाट धरान बाेलाएका थिए । त्यसपछि गएकाे मङगलबार उहाकाे साथिहरुसङग धरानमा पाटि खाएकाे र भाेलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फर्किएनन ।

बुधबार १ बजे मृतकको आमालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउदिन म बाच्न सक्दिन भनेर मृतकको फोन बाट आमालाई गएको थियो । म दोमुखाको जंगलमा छु भनेर पनि म्यासेज गएको देखिन्छ। अहिले उनका आफन्तले त्यहि बाजे पर्ने मान्छेलेनै मारेको हो भन्दै आरोप लगाएका छन् । आखिर के हो त वास्तविक घटना तल भिडियोमा सबै हेर्नुहोला ।