दोहोरी च्याम्पियन बिबादबारे मुना मगरको यस्तो खुलाशा, राजु परियारलाइ के भनिन – जजको बोल्ने शैली भएन भन्दै उग्र आक्रोश

काठमाडौ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवादित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ
हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो ।

कार्यक्रममा प्रतियोगीको रुपमा गएका कलाकार दोहोरी प्रतियोगितामा निखारिएकी कलाकार कल्पना दाहाल र सिन्धुपाल्चोकका सज्जन रोका (प्रदिप) को गीत गाउने पालो परेको थियो। उनीहरुले ‘चागु नारायण थान’ बोलको भाकामा गीत प्रस्तुत गरेका थिए। गायिका कल्पना दाहालले नेपाल टेलिभिजनमा गीत गाउन आउदा गेटमा प्रहरीले रोकेको प्रशंग दोहोरीमा उठाएकी थिइन्।

जवाफमा पुरुष कलाकारले पनि आफूले नागरिकता देखाएर भित्र पसेको दोहोरीमा प्रस्तुत गरेका थिए। कल्पना र सज्जन रोकाले गाउदा गाउदै बिचैमा रोकेर निर्णयाक चन्द्र शर्माले हेपाह प्रबिती देखाउदै गायिका कल्पना दाहाललाई तपाई बेलाबेलामा दोहोरी गाईराख्ने एक दुई च्यानलमा भाईरल साईरल भएको कल्पना बहिनि हैनर भनेर अपमान जनक तरिकाले प्रश्न गरेका थिए। जुन कार्यकमको २२ मिनेट देखी २५ मिनेटको बिचमा हेर्न सकिन्छ।

हेर्नुस के भनिन मुना मगरले