हजुर आमाको यस्तो अपिल : आज स्वर्गीय कन्चनको १३ औ पुण्यतिथिमा पुरा परिवारको रुवाबासी (हेर्नुहोस भिडियो)

सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको नि`धन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन ।

आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन । चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको द`वावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् ।

उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् कोठामा फर्किएर वि ष खा ए । करिब दुई महिनाको उपचार पछि उनको नि`धन भयो ।आमाले एक्लै हुर्काएको छोरा गु`माउनु परेपछि उनको अवस्था निकै बे`हाल भएको छ ।

जिवनको एक मात्र सहारा ति आमाले गु`माएकी छन् । श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो । छोरा गुमाएपछी कन्चनको मामी एक्लै क्री`या बस्नुभएको छ ।कन्चनले पढाएका विद्यार्थीहरू पनि समावेदन तथा श्रद्धान्जली दिन पुगेका थिए।

कन्चन सँग बिगत ३ बर्ष पहिले बाट चिनजानका एक अन्कलले यस क्रममा एक मिडियाकर्मी सँग वास्तविक कुरा राखेका छन्।

हेर्नुहोस भिडियो: