अर्की श्रीमती र सिन्दुरको रहस्य हेर्नुस , महान श्रीमान बिनोद र अनिताको पहिलो गीतको सुटिङमा रुवाबासी देखियो (भिडियो हेर्नुहोस)

केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा श्रीमानका बारेमा धेरै चर्चा परिचर्चाहरु चुलिए सबैले श्रीमान भनेको यस्तो हुनुपर्छ भनेर पनि भने र धेरैले त यस्तै श्रमिान पाए जिन्दगी सुखी र खुशी हुन्थ्यो भनेर पनि भने ।

हो उनै महान श्रीमान बिनोद खडका जो आज हामी उनको र उनकी श्रीमती अनिता खडकाको पहिलो जिबनकहानी गित लिएर आएका छौ । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हयाम्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।

लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै । र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ ।

जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ । यसै गीतको आज हामीले सुटिन रिपोर्ट लिएर आएका छौ|