कक्षा ७ मा अध्यान गदै गरेकी एक जना बालिका घरबाटै हराए पछि परिवारमा रुवाबासी

कक्षा ७ मा अध्यान गदै गरेकी एक जना बालिका घरबाटै हराएकी छन पोखरा महानगर पालिका वडा न ५ बाट फागुन २२ गतेका दीन देखी हराइरहेकी छिन मन्जु सेर्पा , विहान ९ बजे आमाले खाना दीएर बारीमा पानिहाल्न बाहीर बाट ढोकामा चावि लगाएर छोरीलाई भित्रै राखेर १५ मिनेटमा घर आउदा छोरी घर नभएको र ढोकामा लगाएको चावि पनि नभएको उनकी आमाले हामी संग बताएकी छिन|

हराएको दीन देखी उनि परीवारको संपर्कमा नभएको परीवारीक श्रोत बताउछ एकै छिनमा छोरी गाएब भएपछि परीवारमा रुवाबासी चलेको छ के भएको थियो छोरी हराउने दीनमा यो भिडियोमा उनका बुवा आमाले रुदै यसरी बताएका छन भिडियो हेर्नुहोस |