अन्ततः झा,क्री र डि.बि लिम्बुको भयो मिलन,एकैसाथ मिडियामा,भाबुक हुँदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला (भिडियो सहित)

केही महिना अगाडी मोरङको एउटा गाउँमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । बिचमा झाक्री विवादमा आएर जेल समेत परे । जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले कसैले नसोचेको कामहरु एकपछि अर्को गर्दै सबै चकित बनाउदै आएका थिए । तर एकाएक डि बि लिम्बू र सम्पुर्ण बेलबारी नै छोडेर झाक्री ताप्लेजुङ गएका छन । अहिले डि.बि लिम्बूलाई केही मानिसहरुले झाक्रीको पैसा खाएको आरोप लगाएपछी अन्ततः डि.बि लिम्बुले रुदै गरे झाक्रीको हिसाब सार्बजनिक समेत गरेका थिए । झाक्रीसङ छुट्नुको गोप्य कारण सुनाउदै मिडियामा आएका थिए । उता झाक्रीले पनि ताप्लेजुङबाट भिडियोमा डि बि लिम्बुलाई आरोप लगाएपछि विवाद झनै बढ्ने देखिएको थियो । तर आज कसैले नसोचेको भएको छ । अन्ततः आज झाक्री र डि.बि लिम्बुको मिलन भएको छ । एकैसाथ मिडियामा आएका छन । उनिहरुले भावुक हुँदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला तपाईंको मन रुनेछ|