एसिया टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले 5 मिनेटमै उठाए,४ महिनादेखी नबोल्ने 5 मिनेटमा चैट,झाक्रीलाई गलत भन्नेले यो भिडियो हेर्नुहोस

झाक्रीले एसियाकै टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले उठाएर सबै चकित बनेका छन । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए । आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए । आज झाक्रीको घरमा अचम्मको बिरामी ल्याएका छन । भारतको एम्स हस्पिटलमा बिगत लामो समयदेखि उपचाररत बिरामी करिब ५० लाख खर्च गर्दा निको नभएको बिरामी ५ मिनेटमा निको बनाएर बिज्ञानलाई नै चुनौती दिएका छन ।आमाबुबाहरु रुदै मिडियामा आएर यस्तोसम्म सुनाए कि सुनेर सबै चकित बने । सबैको रुवाबासी नै चल्यो । अहिलेका भाइरल झाक्रीले मध्यरातमा नसोचेको चमत्कार गरेर देखाएका छन । अहिलेसम्मकै पत्याउनै नसकिने भिडियो प्रत्यक्ष लाइभ खिचिएको छ । एसीयाकै टप एम्स हस्पिटलले नसकेको बिरामी झाक्रीले ५ मिनेटमै उठाए । रुदै बुबाआमाले यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला । तलको भिडियोमा हेर्नुहोला तपाइको आँसु आउनेछ ।