पुरुषले नै पुरुषको बला’त्कार गर्नुको भित्री रहस्य, आमा रुदै मिडियामा (भिडियो सहित)

बलात्कारको घटनामा महिला र बालिका पीडित भएको हामीले सुन्दै आएका छौ । तर झापाको कनकाईमा भने एउटा अनौठो बलात्कारको घटना घटेको छ । पुरुषद्वारा पुरुष नै बलात्कृत भएका छन् ।झापाको कनकाई नगरपालिका ७ स्थित बिरिङ नदीको लुकुनी खाडीमा दुई युवाको बलात्कारबाट एक युवक सख्त घाइते भएका छन् । शनिवार बेलुकी ७ बजेको समयमा कनकाई नगरपालिका ६ का १९ वर्षीय पारस तामाङ र कनकाई ७ का २१ वर्षीय विनोद टुडुले कनकाई ७ का ३० वर्षीय एक युवकलाई खोला किनारामा अप्राकृतिक यौन क्रियाकलाप गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते युवकको हाल बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । अप्राकृतिक यौन क्रियाकलापमा संलग्न दुबैलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले घटनामा संलग्न भनिएका दुवैलाई पक्राउ गरे पनि घाइतेका तर्फबाट उजुरी नपरेको जानकारी दिए । आमा रुदै मिडियामा आएकी छिन । उनलेे रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबै चकित भए । त्यो रात यस्तोसम्म भएको रहेछ तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।