ईस्वर दुलालको निर्देशनमा ‘नाटकै हो नैटंकीनै हो’ टाईटलमा बन्यो हास्य ब्याङ्ग पहिलो छोटो चलचित्र

मोरङ। नेपाली कमेडि भिडियोको निर्माण हिजोआज निक्कै बडेको पाईन्छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्ता प्रकारका भिडियोहरुको निर्माण बढेको हो । सोहि अनुरुप मनिष पिक्चर नामकयुट्युव च्यानल माफर्त नाटकै हो नैटंकीनै हो, हास्यब्याङ् भिडियो सावजनि भएको छ । भिडियोमा प्रदेश सांसदहरुलाई चेटिलो ब्याङ्ग गरीएको छ । यसका निर्देशक ईस्वर दुलाल हुन् ।

भिडियोमा भवानी दुलाल र रक्षा कोईरालाको अभिनय रहेको छ । भिडियोमा बिबेक परियारकले प्रकाश, एलीश धितालले स्पोर्ट ब्वाई, स्मृती राईले शृङ्गार, मुहा क्रिएटिभ स्टुडियोले संम्पादन गरेका हुन् । भिडियोलाई करण धितालले छायंकन गरेका हुन भने ईस्वर दुलाको निर्देशन रहेको छ ।

बिहानीको समयमा एक युवती प्रदेश सांसदकोमा पुग्छिन् र सांसद र युबतीको चर्काचर्कीनै पर्छ । के बिषयमा जान्नका लागी पुरा भिडियो हेर्नहोस्: